Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवा पक्षले टुंग्यायाे १३ पदाधिकारीको नाम, उपसभापतिमा खड्कादेखि सहमहामन्त्रीमा शाहीसम्म (नामावली)

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने तयारी गरेको हो।

संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । जसमा सभापतिदेखि सहमहामन्त्रीसम्मको नामावली तयार गरिएको छ।

हेर्नुहोस् सूची:

सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का
उपसभापति : डा‍.प्रकाशशरण महत
महामन्त्री : बालकृष्ण खाँण
महामन्त्री : विश्वप्रकाश शर्मा
सहमहामन्त्री : गोविन्द भट्टराई
सहमहामन्त्री : भिष्मराज आङ्देम्वे
सहमहामन्त्री : मीन विश्वकर्मा
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय
सहमहामन्त्री : फरमुल्लाह मन्सुर
सहमहामन्त्री : रामजनम चौधरी
सहमहामन्त्री : जीतेन्द्र देव
सहमहामन्त्री : जीवनबहादुर शाही

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077