Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस प्रदेश १ सभापतिमा घिमिरेको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।

जारी अवस्थामा प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ।

हालसम्म ९०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ४४८ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ४१९ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077