Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रदेश २ मा काँग्रेस प्रतिनिधिको मनोनयन दर्ता स्थगित

जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ को प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ ।

शुक्रवारको लागि निर्धारण गरिएको मनोनयन पत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिष्ट्रेशन संयोजकले जनाएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य स्थगित गरिएको संयोजनक विशेश्वर यादवले जानकारी दिए ।

आठ वटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म ४ वटा जिल्लाबाट मतदाता नामावली नआएका कारण मनोनयन दर्ता स्थगित गरिएको हो । महोत्तरी, सर्लाही, बारा र पर्साबाट हालसम्म मतदाताको नाम आएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077