काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी चयन भएको छ। केन्द्रीय कमिटीमा पूर्वमाओवादी समूहबाट उत्साहजनक सहभागिता भएको छ।
नेकपा विभाजनपछि माओवादी छाडेर एमालेमै रहेन निर्णय गरेका नेताहरु पदाधिकारीदेखि लिएर केन्द्रीय कमिटिमा पनि प्रवेश गरेका छन्।
१०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा तत्कालीन माओवादी समूहले करिब १२ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ।
१९ पदाधिकारीमध्ये तीनजना पूर्व माओवादीका परेका छन् भने केन्द्रीय कमिटीमा ३३ जना सदस्य निर्वाचित भएका छन्।
पूर्व माओवादी समूहबाट एमाले पदाधिकारीमा चयन भएकाहरुको नामावलीः
रामबहादुर थापा ‘बादल’ –उपाध्यक्ष
लेखराज भट्ट–सचिव
टोपवहादुर रायमाझी–सचिव
केन्द्रीय सदस्य भएकाहरुको नामावली
प्रदेश १
टंक आङबुहाङ
श्री प्रसाद जगेबु
पासाङ शेर्पा
बालकृष्ण ढुंगेल
प्रदेश २
उपेन्द्र साह
प्रभु साह
रामचन्द्र मण्डल
ज्वालाकुमारी साह
कुन्दन कुशवाह
मोहम्मद समिर
टेकबहादुर बलम्पाकी मगर
बुधनी देवी महतो
प्रतीक्षा तिवारी
वागमती
दावा तामाङ
कमल प्रसाद चौलागाई
मनोजजंग थापा
निरु दर्लामी कुँवर
गण्डकी
लिलबहादुर थापा
लुम्बिनी
मणी थापा
नविन रोका मगर
गिरिधारीलाल न्यौपाने
दिनेश पन्थी
चन्द्रबहादुर खड्का
दधिराम न्यौपाने
कर्णाली
धर्मराज रेग्मी
सुदूरपश्चिम
झपट बोहरा
गौरीशंकर चौधरी
लीलाकुमारी भण्डारी