Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्व आईजीपी मोतिलाल बोहरा कांग्रेस महाधिबेशन प्रतिनिधीमा बिजयी

अछाम । नेपाल प्रहरीका पूर्व आईजीपी मोतिलाल बोहरा नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।
खस आर्य तर्फबाट ४ जनाका लागि भएको मतदानमा तेश्रो मत ल्याएर उनी बिजयी भएका हुन् ।

बोहराले वारेसनामा मार्फत उम्मेद्धारी दिएका थिए ।

उनले ३ सय ४१ मत ल्याए बिजयी भएका हुन् । पूर्व आईजीपी बोहले राजनीतिमार्फत समाजसेवा गर्ने उद्देश्यका साथ अगाडि बढेको वताउने गरेका छन् ।

जनसेवामा सर्मपित भएर लाग्ने तिव्र अभिलाषका साथ आफु महाधिबेशन प्रतिनिधी मार्फत राजिनितमा आउन चाहेको उनले यसअघि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077