Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले सचिवमा भीम आचार्यको उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् ।

एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् । कोरोना संक्रमणको उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

आचार्य पनि ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचीमा अटेका थिएनन् । एमाले अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077