Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिले मेरो खुट्टा तान्नेहरु नै अहिले देउवाको खुट्टा समाउँदै छन्: ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई अब चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन्।

शुक्रबार पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं,  एकल बहुमत ल्याउने छौं ।’

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवातर्फ इंकित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पहिले आफ्नो खुट्टा तान्नेहरु अहिले देउवाको खुट्टा समाउन पुगेको बताए।

यस्तै, कार्यक्रमा अध्यक्ष  ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077