Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नारायणीको तिरमा महन्थले उठाए नागरिकता सम्बन्धि मुद्धा

चितवन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले एमालेलाई महाधिवेशन सुखद रुपमा सम्पन्न गर्न शुभकामना ब्यक्त गरेका छन्।

शुक्रबार अपरान्ह महाधिवेशनपछिको औपचारिक सम्बोधनका क्रममा अध्यक्ष ठाकुरले महाधिवेशनको शुभकामना ब्यक्त गरेका हुन्।

अध्यक्ष ठाकुरले सम्बोधनका क्रममा आफ्नो पार्टीले उठाउदै आएको नागरिकता सम्बन्धि मुद्धा नभुल्न आग्रह पनि गरे।

प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीलाई सनेक गर्दै उनले आफूलाई दिएको आश्वासन पूरा गर्न आग्रह गरे।

महाधिवेशनमा प्रधानमन्त्री देउवासहित थुप्रै राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077