Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तरुण दलका अध्यक्ष जीतजंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

ललितपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत कांग्रेसको आसन्न १४ औं महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

अध्यक्ष बस्नेत ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि खुल्लातर्फ एक नम्बरमा मत ल्याएर निर्वाचित भएका हुन्।

अध्यक्ष बस्नेतका अनुसार उनले ३९९ मत मध्ये २७८ मत ल्याएका थिए।

निर्वाचित भएसँगै अध्यक्ष बस्नेतले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077