Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फेवाताल किनारमा रहेका पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट

पोखरा । पोखराको फेवाताल किनारमा आगलागी हुँदा ताल किनारमा रहेका पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् ।

बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङका अनुसार पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । अहिलेसम्मको अवस्था हेर्दा डेढ करोड भन्दा बढी क्षति भएको भन्दै उनले अझै क्षतिको विवरण पूरा नआएकाले थपिन सक्ने बताइन ।’

आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । सोमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077