Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रमाथि लागेको आरोपमा पन्छिन खोज्नु भ्रष्ट मानसिकता हो : रमेश खरेल

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुशासन अभियान नेपालका संयोजक रमेश खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको आरोपबाट पन्छिन नहुने बताएका छन् । चोलेन्द्रमाथि लागेको आरोपमा पन्छिन खोज्नु भ्रष्ट मानसिकता भएको खरेलको भनाइ छ।

बिहीबार सामाजिक सञ्जालमार्फत् संयोजक खरेलले पछिल्लो समय न्यायालयमा आएको संकटको उचित निकास निस्किन नसक्दा देशमा ठुलो क्षति पुगेको उल्लेख गरेका छन्।

उनले विगतमा प्रधानन्यायधीश सुशिला कार्कीमाथि महाभियोग लगाएको स्मरण गर्दै वर्तमान प्रधानन्यायाधीशमाथि विभिन्न आरोप लाग्दा समेत मुख दर्शक बन्नु विचलित र भ्रष्ट मानसिकता भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077