Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिरामी लिन हुँइकेको एम्बुलेन्स बिजुलीको पोलमा ठोक्कियो, चालक फरार

गाेरखा । जिल्ला अस्पताल गाेरखाको एम्बुलेन्स दुर्घटनामा परेकाे छ ।

मंगलबार बिहान ठुलो आगनबाट सतिपिपलतर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

एम्बुलेन्स सडक छेउमा रहेको टेलिकमको तार टाँगिएको पोलमा ठोक्किएको हो ।

दुर्घटनापछि चालक फरार रहेको र मानबिय क्षति भने केही नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077