Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ललितपुरमा साझा बसमाथि तोडफोड, काठमाडौँबाट विप्लवका २१ जना कार्यकर्ता पक्राउ

    ललितपुरमा साझा बसमाथि तोडफोड, काठमाडौँबाट विप्लवका २१ जना कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा साझा बसमाथि तोडफोड गरेका छन् ।

    मंगलबार ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।



    महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ गरिएको छ।



    यस्तै, प्रहरीले काठमाडौंको शहिदगेट-सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने केही कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

    उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्न खोजेपछि प्रहरीले पक्रुआ गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार