Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई वडा सदस्य १ लाख ५० हजार घुस लिंदालिदै पक्राउ

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबन्दी नगरपालिका–७ सर्लाहीमा सञ्चालित कृष्ण इन्टरप्राइजेजबाट दुई जना वडा सदस्यलाई घुस रकम लिंदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

आयोगले १ लाख ५० हजार रुपैयाँ घुससहित इश्वरपुर नगरपलिका–११ का वडासदस्यद्वय सोनेलाल साह र उमेश रायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ५६ वर्षिय साहले आफैले सञ्चालन गर्दै आएको कृष्ण इन्टरप्राइजेजमा सेवाग्राहीलाई बोलाएर घुस रकम लिएको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077