Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहीबार कुन देशको मुद्राको विनिमय दर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार अमेरिकी डलरको दर स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५० पैसा र बिक्रीदर १३८ रुपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७० पैसा र बिक्रीदर १६१ रुपैयाँ ५१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077