Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हवाई भाडा बढ्यो, हेर्नुहोस् कुन ठाउँमा जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै नेपाल वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएको छ।

बुधबार वायुसेवा सञ्चालक संघले एक सूचना जारी गर्दै आन्तरिक उडान तर्फको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ भाडादर अनुसार आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ३४५ रुपैयाँसम्म ले वृद्धि गरिएको संघले जनाएको छ ।

संघका अनुसार सबैभन्दा बढी काठमाडौं–माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ र काठमाडौं–भद्रपुर ३०० रुपैयाँले वृद्धि गरिएको छ भने सबैभन्दा कम डोटी–साफेबगर ४५ रुपैयाँ वृद्धि भएको छ ।

हेर्नुहोस सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077