Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाँचथरबाट झापा आउँदै गरेको बस सिवा खोलामा पल्टियो, घाइते ५४ मध्ये १५ जनाको अवस्था गम्भीर

विराटनगर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ५४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका-५ को सिवा खोलामा दुर्घटना भएको हो।

पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये १५ जनाको अवस्था चिन्ताजनक छ ।

घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077