Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६,७४३ वडामा एकैदिन अधिवेशन गर्दै एमाले, कात्तिक ६ लाई तोकियो मिति

काठमाडौं । नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भएको छ ।

एकै दिन वडाहरूमा पार्टीको अधिवेशन गर्ने तय भएको पार्टी कार्यालयले जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ।

सात सय ५३ पालिकामा पनि पार्टी कमिटीका लागि एमालेले कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077