Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

दम रोग पीडित वैद्यलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो। केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन्। आज उनको छातीको परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077