Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तपाइको दशैंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? अमेरिकी राजदूत बेरीको यस्तो छ

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दशैंको टिका ग्रहण गरेका छन् ।

दूतावासको फेसबुक पेजमा अमेरिकी मिसनको यो वर्षको दशैँ फ्यामिली तस्विर भनेर सार्वजनिक गरिएको छ ।

पेजमा लेखिएको छ, 'तपाईंको दसैंंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? नेपालस्थित अमेरिकी मिशनको चाँही यस्तो छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077