Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी राजदूत बेरीले चंगा उडाउँदै दिए दशैंको शुभकामना

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैंको अवसरमा चंगा उडाएर रमाइलो गरेको तस्वीर सार्वजनिक गरेका छन् । सहकर्मी र उनीहरुका परिवारसँग चंगा उडाएर रमाइलो गरेको उनले उल्लेख गरेका छन् । सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘दसैंको धुमधामकावीच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077