Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • धादिङमा भीरबाट लडेर पुरुषको मृत्यु

    धादिङमा भीरबाट लडेर पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    धादिङ । धादिङको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकको भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। बुधबार साँझ भीरबाट लड्दा स्थानीय रामबहादुर गुरुङको मृत्यु भएको हो।

    प्रहरीका अनुसार मलेखु बजारबाट घर जाने क्रममा उनी लडेका थिए। बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी ६३ वर्षीय गुरुङको शव सडकबाट करिव ६० फिट तल भेटिएको थियो। मृतक गुरुङको शव घटनास्थलबाट निकालेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार