Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्री जयशंकरको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई भारतीय विदेशमन्त्री एस. जयशंकरले बधाई दिएका छन्। विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन्। ट्विटमा उनले वीटमा खड्कासँग काम गर्नको लागि तयार रहेको जानकारी दिएका छन्। नेपाली कांग्रेसका नेता खड्कालाई बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको थियो।    

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077