Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको एमाले केन्द्रीय कमिटी बैठक सरेको छ। ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैडक एक दिन पर सारेका हुन्।

ओली निकट केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबारका लागि बोलाइएको बैठक सोमबारका लागि सारिएको जानकारी दिएका छन्।

शुक्रबार सकिएको एमाले माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले ओली पक्षलाई एकता नहुञ्जेल एकलौटी ढंगमा पार्टी गतिविधि नगर्न आग्रह गरेको थियो। पार्टी एकताका लागि आवश्यक छलफल गर्न बैठक सारिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077