Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौं । शुक्रबबार बेलुकादेखि बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भइरहेको छ। औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ।

शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ। १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन। आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077