Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महन्थ ठाकुरलाई भेटेर के भने विप्लवले ?

काठमाडौं । नेकपा माओवादी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

ठाकुरलाई भेट्न शनिबार उनको निवासमा विप्लवसहित नेकपा नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका विप्लवले आज ठाकुरलाई भेटेका हुन । भेटमा राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्यलगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077