Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौँमा भूकम्पको धक्का, भक्तपुरको सल्लाघारी केन्द्रविन्दु

काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको थियो।

उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077