Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डको प्रश्न - पार्टीको विवादका कारण संसद विघटन गर्न पाइन्छ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहणको बिषयमा देखिएको बिषयलाई लिएर नैतिकताको प्रश्न उठाएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाको सपथ ग्रहणमा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई लिएर नैतिकताको प्रश्न उठाएका हुन्।

यस्तै, पूर्वप्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिलाई स्मरण गर्दै संसदमा प्रश्न गरे, 'पार्टीको विवादका कारण संसद विघटन गर्न पाइन्छ ?आफूले पार्टी एकता र पार्टी समायोजनको कुरा अगि सरेर गल्ति गरेको गल्ति भएको महसुस गर्दै प्रचण्डले भने, 'माओबादी पार्टी र सात राजनीतिक दलबीच भएको शान्ति सम्झौताको स्मरण समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077