Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप, यी हुन् अझै निषेध गरिएका गतिविधिहरु (आदेशसहित)

काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ ।

बिहीबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

यस्तो छ जिल्ला प्रशासन काठमाडौँबाट जारी निषेध आदेश :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077