Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा उपाध्यक्षको हैसियतमा गौतम बालुवाटार गएका हुन् ।

उनलाई पार्टी उपाध्यक्षकै हैसियतमा बैठकमाा सहभागिताका लागि बोलाइएको थियो । २०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेका थिए ।

माधवकुमार नेपाल समूहले भने बैठक रोक्न माग गरेको छ । उनले बैठक रोक्न माग गरेपनि त्यसको सुनवाइ भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077