Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवा र प्रचण्डबीच छलफल, रणनीति के ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको छ ।

प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनु केहीबेर अघि मात्र उनीहरुबीच छलफल भएको हो।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आजको संसद बैठक र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको स्रोतको भनाइ छ । छलफलमा प्रचण्डसँग माओबादीका नेता बर्षमान पुन र देउवासँग नेता बालकृष्ण खाँणको पनि सहभागिता रहेको स्रोतले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077