Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिद्वारा पुन: संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी (सूचीसहित)

काठमाडौँ । सरकारले पुन: संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी हुन्।

आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ ।

यस्तो छ राष्ट्रपति भण्डारीले जारि गरेको अध्यादेश:

यसअघि पनि गत मंसिरमा सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई , निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077