Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढुङ्गामा अड्किएका व्यक्तिको यसरी गर्यो सेनाले उद्धार (तस्बिरसहित)

संखुवासभा। जिल्लाको  षडानन्द न.पा.-१, मझुवावेशी  ईर्खुवा खोला नजिक बाटोबाट चिप्लेर ढुङ्गाको चेपमा अड्किएका व्यक्तिको नेपाली सेनाले उद्धार गरेको छ।

जिल्लाको फष्टरैफल गण अन्तरगत सुरक्षा बेश ईर्खुवाबाट खटिएको उद्धार टोलीले साल्पासिलिछो गा.पा.-१ का स्थानियलाई उद्धार गरेको हो।

सेनाको टोलीले सकुशल उद्धार गरि थप उपचारको लागि जिल्ला अस्पताल संखुवासभा पठाएको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077