Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खर्च नबुझाउने ४६ वटा दललाई आयोगको एक हप्ते स्पष्टीकरण (नामावलीसहित)

काठमाडौं । निर्वाचन आयोगले आफ्नो खर्च नबुझाउने ४६ वटा राजनीतिक पार्टीलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

आज आयोगले लगातार तीन बर्षसम्म आफ्नो आयव्यय नबुझाउने पार्टीलाई स्पष्टीकरणसहित सफाई पेश गर्न सात दिनभित्र निर्देशन दिएको हो।

आयोगले आज एक बिज्ञप्ति जारि गर्दै भनेको छ, 'नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४० को उपदफा (१) बमोजिम दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नु पर्ने भएको हुनाले स्पष्टीकरण मागिएको हो।

यस्तो छ स्पष्टीकरणमा पर्ने राजनीतिक पार्टीहरुको सुची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077