Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘संविधानको रक्षा गर्न नसके देशमा अस्थिरता र अराजकता’

काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देव गुरुङले संविधानको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन्।

नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाले आज आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलामा उनले संविधानको रक्षा गर्न नसके प्रजातन्त्र नबच्ने र देशमा अस्थिरता र अराजकता पैदा भएर द्वन्द्वको स्थिति आउनसक्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077