Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारद्वारा 'नयाँ वर्षको मेरो संकल्प' जारी

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेसँगै सरकारले संक्रमणबाट बच्दै नयाँ वर्ष मनाउन देशवासीलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भीडभाड नगरिकन नयाँवर्ष मनाउन आग्रह गरेको हो ।

नयाँ वर्षको मेरो संकल्प भन्दै जारि गरिएको मन्त्रालयको विज्ञप्तिमा बिभिन्न ६ शीर्षकमा नयाँवर्ष मनाउन आग्रह गरिएको छ।

मन्त्रालयले यस महामारीबाट सुरक्षित हुनुपर्ने भन्दै  स्यानिटाइज, मास्क र सोसल डिस्टेन्स (एसएमएस) विधिलाई पालना गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077