Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आमा बन्दै भद्रगोलकी रक्षा

काठमाडौँ। नेपाली हास्य टेलिफिल्म भद्रगोलकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ आमा बन्ने भएकी छन् ।

विवाह बन्धनमा बाँधिएको केही वर्षपछि उनी आमा बन्न लागेकी हुन्।

गत शनिवार उनीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, 'मेरो सानु बच्चालाई कुर्दै गर्दा निकै उत्साहित छुु ।'

यसअघि गत शुक्रबार नायिका प्रियंका कार्कीले पनि आम बन्न लागेको कुरा सार्वजनिक गरेकी थिईन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077