Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा बालबच्चासँग रमाउँदै प्रचण्ड (फोटोफिचर)

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन आइपुगेका छन्।

आज अध्यक्ष प्रचण्ड बिशेष भेटघाटका लागि यहाँ आएका हुन्।

उनकी पुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत् बिविध भेटघाट कार्यक्रम भन्दै स्थानीयहरु संग रमाउदै खान खाएको तस्बिरहरु शेयर गरेकी छिन् ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड बच्चासँग निकै रमाएको देख्न सकिन्छ ।

हेर्नुहोस् प्रचण्ड पुत्री दाहालले शेयर गरेकी केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077