Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आठ जिल्लाका सिडिओ हेरफेर, अध्यागमन विभागको प्रमुखमा भट्टराई (सूचीसहित)

काठमाडौँ। गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई हेरफेर गरेको छ ।

आज गृह मन्त्रालयको निर्णयअनुसार धर्मेन्द्र मिश्र पश्चिम नवलपरासी, शिवराम गेलाल बाँके, नवराज सापकोटा रोल्पा, होमप्रसाद लुइँटेल लमजुङ, सुनील खनाल डोटी, भरतमणि पाण्डे मकवानपुर, गोपाल अधिकारी बाजुरा र राजेन्द्रदेव पाण्डे बैतडीको सिडिओ भएका छन् ।

यस्तै, आजै गृह मन्त्रालयले नारायण भट्टराईलाई अध्यागन विभागको महानिर्देशक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077