Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

९१३ जना प्रहरी जवान हवल्दारमा बढुवा तथा पदस्थापना (नामावली सहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९१३ जना प्रहरी जवानलाई प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ।

प्रहरी उपरीक्षकको मिति २०७७/१२/१३ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका ९१३ जना प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका हुन् ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले बढुवा भएका प्रहरीहरुलाई दज्र्यानी चिन्हद्वारा सु–शोभन गराउन सम्बन्धित कार्यालयहरुलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077