Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सार्वजनिक स्थानमा प्रधानमन्त्री ओलीको फोटो मोबाइलबाट खिच्न नपाइने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कुनैपनि सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न /नमिल्ने सूचना दिइएको छ।

बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीका कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व उपस्थित सबैलाई यस्तो जानकारी गराएका हुन् ।

सचिव भट्टराईले प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको बताए ।

केहीबेरमा प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै  छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077