Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ : गगन थापा (भिडियोसहित)

काठमाडौँ। नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिन चाहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्।

नेता थापाले भने, 'जति दिन यो सरकार रहन्छ, संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम बढ्दै जानेछ, किन कि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ', । उनले तर त्यसो हुन आफुहरुले नदिने समेत बताए ।

'आफुहरु आफ्नो ठाउँबाट संसद्को गरिमा कायम राख्न लड्ने छौं' थापाले भने 'प्रधानमन्त्रीले गरेको अपमानको बदला जनताले लिने उनको भनाइ छ।'

हेर्नुहोस् भिडियो :
https://www.facebook.com/onlinenepalpage/videos/1710065159180543

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077