Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्र बैंकको प्रवक्तामा ढकाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।

बैंकले भोलि चैत १० गतेदेखि लागू हुनेगरी ढकाललाई प्रवक्ता तोकिएको हो ।

ढकाल यसअघि राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका थिए।

यसअघि प्रवक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077