Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका कार्यालय सहयोगीको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक, चैत ३ गतेदेखि अन्तरवार्ता

काठमाडौं । नेपाल प्रहरीमा  रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना आज प्रकाशित भएको छ ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोतिम पदपूर्ती गर्न प्रहरी प्रधान कार्यालयबाट गत कार्तिक २१ गते विज्ञापन गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले जारि गरेको सूचनामा परीक्षामा सहभागी हुने उम्मेदवारहरुले आफुले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको सक्कलै प्रमाण-पत्रहरु, सक्कलै नागरिकताको प्रमाण-पत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र साथमा लिई परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन भनिएको छ ।

नतिजा को-को भए पास ?

यो लिंक खोल्नुहोस्

प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077