काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्ने उल्लेख गरेकी छिन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् सांसद झाक्रीले भनेकी छिन्, प्रिय साथिहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु ।
मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्, उनले उल्लेख गरेकी छिन् ।
https://twitter.com/Jhakri_didi/status/1369637772806344706
एमाले नेतृ झाक्री नेकपा विभाजनसँगै प्रचण्ड(माधव समूहमा लागेकी थिईन।