Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिए लगत्तै अध्यक्ष प्रचण्ड सभापति देउवालाइ भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका हुन्।

आजको बैठकले सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चको फैसलापछि रन्थनिएका प्रचण्ड मंगलबार साँझ नै बुढानिलकण्ठ पुगेको स्रोतले बताएको छ।

यद्दपि भेटमा भएको कुराकानीको विस्तृत जानकारी भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077