Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगनको आक्रोश : ओली झुटा प्रधानमन्त्री

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीलाई झुट प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्तिको विषयमा विरोध गर्दा एसिड आक्रमणकारीविरुद्ध अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्री ओलीले डंका पिटेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन आफुहरु सदनमा प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

https://twitter.com/thapagk/status/1369149363188998144

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077