Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको, प्रचण्ड–माधव समूहले भोली धारणा सार्वजनिक गर्ने

काठमाडौं ।  नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको प्रचण्ड–माधव समूहले निष्कर्ष निकालेको छ ।

आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरूसँगको छलफलबाट उक्त निकर्ष निकालेको निकालेको वताइएको छ।

कानुन व्यवसायीहरूले सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव दिएका थिए ।

जुन कुराको जानकारी प्रचण्डले बैठकमा दिएका थिए। पार्टीको प्रचण्डले भोली आधिकारीक धारणा सार्वजनिक गर्ने वताएका छन्। ।

सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतमा परेको मुद्दाबारे फैसला गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको हो ।सर्बोच्चको फैसलासँगै राजनीतिक रुपमा अन्योल बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077