Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माल्दिभ्समा प्रियंका कार्की बिकिनीमा (फोटोफिचर)

काठमाडौँ। आफ्नो जन्मदिन मनाउन माल्दिभ्स पुगेकी अभिनेत्री प्रियंका कार्कीले बिकिनीमा फोटोहरु पोस्ट गरेकी छिन् ।

गत बिहीवार ३३औं जन्मदिन मनाउन  श्रीमानको साथमा माल्दिभ्स पुगेकी उनले त्यहाँ रहँदाका फोटोहरु शेयर गरेकी हुन् ।

सामाजिक सञ्जालमा अभिनेत्री कार्कीले हट एण्ड बोल्ड तस्बीरहरु शेयर गरेकी छिन् ।

नोट : अभिनेत्री कार्कीका उक्त तस्बीरहरु सामाजिक सञ्जालबाट लिईएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077