Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिमा कानुन भन्दा ठुलो नैतिकता हुने रामकुमारी झाक्रीको टिप्पणी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेत्री रामकुमारी झाँक्रीले राजनीतिमा कानुन भन्दा ठूलो नैतिकता हुने बताएकी छिन् ।

झाक्रीले सामाजिक सञ्जालमार्फत् भनेकी छिन्, कानून, विधि र विधान भन्दा राजनितीमा नैतिकता ठुलो हुन्छ। जब शासक नैतिक रूपमा पतन हुन्छ तब एक प्रकारको स्वेत फासिजम सुरू हुनसक्छ।

त्यस्तै, उनले नैतिकतामा च्युत भएको शासकबाट सचेत नागरीक शासित हुनुहुदैन भन्दै उल्लेख गरेकी छिन्।

पछिल्लो समय नेकपा प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने भन्दै आएको बेला उनले यस्तो भनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077